Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessNepal NewsPoliticsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2025 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    NewsARTICLE

    जिवनभर दुख गरेर पढेर, सपना, अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म,” — Dr. Toshima Karki

    BK

    Bhutan Khabar

    Writer at Bhutan Khabar

    November 10, 2025
    1 min read
    9 views
    0 likes
    0 comments
    जिवनभर दुख गरेर पढेर, सपना, अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म,” — Dr. Toshima Karki
    Ad
    Golden Home Care
    जिवनभर दुख गरेर पढेर, सपना अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म, मेरो परिवारको सपनालाई तिलान्जली दिएर म तपाईहरुको अश्लिल गाली र अपशब्दको सिकार बन्नलाई राजनितिमा आएको होईन।खल्तिमा पैसो नभएकै कारण मेरो आँखा अगाडि मैले बिरामीले उपचार नपाएको, बेड नपाएको, औषधि नपाएको, आईसियु नपाएको देखेको छु र ति दृश्यहरुले मलाई दुखेको छ। यो देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस्। गरिब भन्दा गरिब बिरामीले पनि गुणस्तर उपचार पाओस् भन्ने एक मात्र लक्ष्य हो मेरो। यसैको लागी राजनितीमा आएको हुँ र अन्तिम श्वास रहेसम्म प्रत्येक नेपालीको स्वास्थ्य अधिकारको लागि लड्नेछु। आशा छ यो लक्ष्य पूरा गर्न तपाइहरु सबैले साथ दिनुहुनेछ।
    Ad
    GoekhaTech

    GoekhaTech

    Services are professional offerings provided by businesses to meet specific needs or solve problems for their customers. Services can range from your budject.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Ad
    Creative Home Care