Nepal News News
Latest updates and stories in nepal news

Nepal News5/30/2026
सांसद हर्क सम्पाङले संसदमा प्रधानमन्त्री बालेन साहलाई उपस्थित गराई जवाफ दिन लगाउन माग गरेका छन्। सभामुखले उनको माग स्वीकार नगरेपछि सम्पाङ बैठक छाडेर बाहिरिएका थिए। त्यसपछि उनले “यो देशमा दुईवटा फाटा छन्, एउटा हर्क सम्पाङ र अर्को प्रधानमन्त्री बालेन साह” भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।
By Kebal ChhetriRead More

Nepal News5/29/2026
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवामा विशेष प्राथमिकता दिएको छ। बजेटमार्फत सडक, ऊर्जा, खानेपानी, आईटी र निजी क्षेत्र प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन्।
By Kebal ChhetriRead More

Nepal News11/12/2025
पारसले दरबार छाडेपछी फेरि कहिल्यै दरबार फर्किएर गएनन्। बरु सडकमा कुकुरसँग सुत्दा खुशी भए तर राजाको छोरा हुँ भन्दै चिच्चाएर हिडेनन्।
By ghanashyam gautamRead More







