Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    Nepal NewsNEWS

    पारसले दरबार छाडेपछी फेरि कहिल्यै दरबार फर्किएर गएनन्।

    पारसले दरबार छाडेपछी फेरि कहिल्यै दरबार फर्किएर गएनन्। बरु सडकमा कुकुरसँग सुत्दा खुशी भए तर राजाको छोरा हुँ भन्दै चिच्चाएर हिडेनन्।

    gg

    ghanashyam gautam

    Writer at Bhutan Khabar

    November 12, 2025
    3 min read
    10,323 views
    3 likes
    1 comments
    पारसले दरबार छाडेपछी फेरि कहिल्यै दरबार फर्किएर गएनन्।
    Ad
    GoekhaTech

    By Dil Nisani Magar-पारसले दरबार छाडेपछी फेरि कहिल्यै दरबार फर्किएर गएनन्। बरु सडकमा कुकुरसँग सुत्दा खुशी भए तर राजाको छोरा हुँ भन्दै चिच्चाएर हिडेनन्। पूर्व युवराजको हैसियतमा मान, सम्मान खोजेनन्। यिनलाई धेरै पटक राजसंस्थाको बारेमा प्रश्न गरियो तर हाँसेर टारिदिए। मेरा बा र म फेरि टाउकोमा श्रीपेच लगाएर यो देश लाई शासन गर्न आउनुपर्छ भनेनन्। बरु सबै मिलेर बस्नुपर्छ र सबै कुरा नेपाली जनताको चाहनामा भर पर्छ भनेर उम्किरहे। आफूहरू बिना नेपाल चल्दैन भनेर धम्की दिएनन्।जोगीझैँ बनेर हिँडे, बदला लिने भाव बोकेनन्।

    तर आज जनताको छोराछोरीहरूको ताल हेर्नुहोस्, दशकौँ देखि सत्तामा छन्, तर सडकमा मान्छे उतारेर आन्दोलन गर्छु भन्छन्। केही दिन सत्ताबाट विमुख हुँदा टाउको काटिएको भालेझैँ छटपटाउँछन्। आफू मन्त्री बनेका छन्, सांसद बनेका छन्, तर केही नपाएझैँ स्याल कराएझैँ कराउँछन्। आफूहरू बिना देश ठप्प हुन्छ भन्ने ठोकुवा गर्छन्। सरकार ढल्यो भने जिन्दगी नै ढले जस्तो कोकोहोलो मच्चाउछन्। दरबारमा जन्मिएको मान्छेभन्दा झुपडीमा जन्मिएको मान्छेमा बढ्ता सुविधाभोगी र विलासीपनको लालच देखिन्छ। कुनै मूल्य, मान्यता ,नियम, कानुन, इजज्त र नैतिकताको मतलब छैन।

    पारसले ड्रग्स सेवन गरेको भन्दै आलोचना गरिन्छ तर आज सुदूरपश्चिम र मधेशका लाखौं युवाहरू ड्रग्सको प्रयोगले खत्तम भइसकेका रिपोर्टहरु आएका छन्। अन्य गाउँ–सहरमा पनि युवाहरू लागूपदार्थको दुव्र्यसनमा फसेका छन्। तर राज्य बेखरबर छ। प्रत्येक सहरमा कल-कारखाना बन्नुपर्ने हो, तर सुधार केन्द्रहरू बन्दैछन्। हाम्रो यो उन्नत व्यवस्थामा प्रत्येक युवाको खल्तीमा मासिक तलब बापतको पैसा हुनुपर्ने हो, तर आज ड्रग्सका सुईहरू छन्। मोटरसाइकलमा रड, पेट्रोल र खुकुरी बोकेर हिँड्ने युवाहरू उत्पादन भईराखेका छन्।

    (मान्छेको प्रवृत्तिको कुरा गरेको)

    Ad
    Derry shopping center

    Derry shopping center

    Derry shopping center is a one-stop plaza featuring a variety of stores which eliminates the hindrance of driving to multiple locations for your shopping needs. Customer satisfaction is the main priority. In the plaza, you will be greeted with friendly faces eager to help you with your shopping needs.

    Learn More

    Comments (1)

    You need to be logged in to comment

    Login to Comment
    K

    KTM

    11/12/2025

    Wow.

    Related Articles

    २०६३ पछि नेपाल: परिवर्तनको नाममा अस्थिरता, भ्रष्टाचार र अधुरो लोकतन्त्र 	राजसंस्था हट्यो, तर भ्रष्टाचार संस्थागत बन्यो
    Nepal NewsFeatured
    २०६३ पछि नेपाल: परिवर्तनको नाममा अस्थिरता, भ्रष्टाचार र अधुरो लोकतन्त्र राजसंस्था हट्यो, तर भ्रष्टाचार संस्थागत बन्यो
    BKBhutan Khabar
    •
    Dec 27, 2025
    594
    0
    ओलीको अहंकार, देउवाको अकर्मण्यता र दोहोरिँदै गएको राजनीतिक दुर्घटना
    Nepal NewsFeatured
    ओलीको अहंकार, देउवाको अकर्मण्यता र दोहोरिँदै गएको राजनीतिक दुर्घटना
    BKBhutan Khabar
    •
    Dec 26, 2025
    379
    0
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    Nepal NewsFeatured
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    BKBhutan Khabar
    •
    Dec 22, 2025
    3,209
    0
    गोजीमा पैसा हुँदा हुँदै पनि आफूले मन परेको कुरा नकिन्ने मान्छेलाई लोभी हैन, बुवा भनिन्छ |
    Nepal NewsFeatured
    गोजीमा पैसा हुँदा हुँदै पनि आफूले मन परेको कुरा नकिन्ने मान्छेलाई लोभी हैन, बुवा भनिन्छ |
    BKBhutan Khabar
    •
    Dec 14, 2025
    11,982
    0
    निर्वाचन गरियो भने नेपाल रक्तपाततर्फ जाने खतरा
    Nepal NewsFeatured
    निर्वाचन गरियो भने नेपाल रक्तपाततर्फ जाने खतरा
    BKBhutan Khabar
    •
    Dec 14, 2025
    10,974
    0
    Nepali Man in UK Jailed for Multiple Child Sexual Offences After 17-Year Pattern of Abuse
    Nepal NewsFeatured
    Nepali Man in UK Jailed for Multiple Child Sexual Offences After 17-Year Pattern of Abuse
    BKBhutan Khabar
    •
    Dec 3, 2025
    13,842
    0
    Ad
    Welcome to Brightwood Adult Day Care