Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
    Bhutan Khabar Logo

    Bhutan Khabar

    Land of the Thunder Dragon

    Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

    Quick Links

    Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

    Services

    SubscribeAdvertise With UsContact UsLoginSearch

    Contact

    Bhutan Khabar

    Online

    +7174567890
    news@bhutankhabar.com

    Daily Newsletter

    © 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
    About UsSettingsDashboardLatest News
    Back to News
    Nepal NewsARTICLEFeatured

    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो

    BK

    Bhutan Khabar

    Writer at Bhutan Khabar

    December 22, 2025
    1 min read
    28,474 views
    0 likes
    0 comments
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    Ad
    Creative Home Care

    अन्याय, अपमान र कठोर परिस्थितिको बीचमा पनि आत्मबल नटुट्ने, सत्यको पक्षमा उभिँदा आउने पीडालाई मुस्कानले सामना गर्ने व्यक्तित्व नै साँचो देशप्रेमी सपूत हो। रवि लामिछाने त्यस्तै एउटा नाम हो।

    धेरै नागरिकको बुझाइमा, केपी शर्मा ओली र गगन थापा जस्ता प्रभावशाली नेताहरूले आफ्नो राजनीतिक स्वार्थका लागि अनैतिक शक्ति प्रयोग गर्दै न्यायिक प्रणालीलाई प्रभावित गर्ने प्रयास गरे, जसको प्रत्यक्ष असर रवि लामिछानेमाथि पर्‍यो र उनलाई जेलसम्म पुर्‍याइयो। तर सत्ता र दबाबभन्दा माथि उभिएर संविधान, कानून र प्रमाणलाई प्राथमिकता दिने केही शिक्षित र विवेकशील न्यायाधीशको निर्णयले अन्ततः उनलाई धरौटीमा रिहा गरियो।

    यो घटनाले स्पष्ट सन्देश दिएको छ—राजनीतिक प्रभावले सत्यलाई केही समय थुन्न सक्ला, तर कानूनको सही बुझाइ र न्यायिक विवेक हुँदा सत्य अन्ततः मुक्त हुन्छ। पीडामा पनि मुस्कुराउन सक्ने रवि लामिछाने आज धेरै नेपालीका लागि केवल व्यक्ति होइनन्, अन्यायविरुद्ध उभिने साहस, धैर्य र आशाको प्रतीक बनेका छन्।

    Ad
    Welcome to Brightwood Adult Day Care

    Welcome to Brightwood Adult Day Care

    Brightwood Adult Day Care is a trusted and compassionate adult day program located in the heart of Harrisburg, Pennsylvania.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ
    Nepal News
    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ

    "बालअधिकारसम्बन्धी महासन्धि (CRC) ले भन्छ— 'बालबालिका कुनै देश वा सीमाका मात्र हुँदैनन्, उनीहरू साझा हुन्।' तर विडम्बना, हाम्रो कोखबाट जन्मिएका निर्दोष बालबालिकाहरू सोझै शरणार्थी बनेर जन्मन बाध्य छन्।"

    KCKebal Chhetri
    •
    Sep 20, 2026
    81
    0
    यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
    Nepal NewsFeatured
    यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    373
    0
    $2,000 Raised by Harrisburg Gurkhas Volleyball Club for Nepal Disaster Relief
    Nepal NewsFeatured
    $2,000 Raised by Harrisburg Gurkhas Volleyball Club for Nepal Disaster Relief
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    86
    0
    नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ह्यारिसबर्गमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
    Nepal News
    नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ह्यारिसबर्गमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
    KCKebal Chhetri
    •
    Sep 1, 2026
    350
    0
    हर्क सम्पाङको दाबी : “हामी दुई फाटा”, प्रधानमन्त्री बालेन साहलाई संसदमा बोलाउन माग
    Nepal News
    हर्क सम्पाङको दाबी : “हामी दुई फाटा”, प्रधानमन्त्री बालेन साहलाई संसदमा बोलाउन माग

    सांसद हर्क सम्पाङले संसदमा प्रधानमन्त्री बालेन साहलाई उपस्थित गराई जवाफ दिन लगाउन माग गरेका छन्। सभामुखले उनको माग स्वीकार नगरेपछि सम्पाङ बैठक छाडेर बाहिरिएका थिए। त्यसपछि उनले “यो देशमा दुईवटा फाटा छन्, एउटा हर्क सम्पाङ र अर्को प्रधानमन्त्री बालेन साह” भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।

    KCKebal Chhetri
    •
    May 30, 2026
    198
    0
    सरकारको २०८२/८३ बजेट : पूर्वाधार, कृषि, रोजगारी र डिजिटल नेपालमा विशेष जोड
    Nepal News
    सरकारको २०८२/८३ बजेट : पूर्वाधार, कृषि, रोजगारी र डिजिटल नेपालमा विशेष जोड

    सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवामा विशेष प्राथमिकता दिएको छ। बजेटमार्फत सडक, ऊर्जा, खानेपानी, आईटी र निजी क्षेत्र प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन्।

    KCKebal Chhetri
    •
    May 29, 2026
    274
    0
    Ad
    GoekhaTech