NewsARTICLE
Hamro Aawaz” Program Begins Tomorrow on WAIF 88.3 FM — Tune In at 4–5 AM!
BK
Bhutan Khabar
Writer at Bhutan Khabar
1 min read
107 views
0 likes
0 comments

Namaste to you all
Hamro Aawaz program will be airing from tomorrow morning 4am to 5am from WAIF FM 88.3 MHz Community Radio Station “What Radio is Ment to Be”. Now we don’t have open slot available for days or evening time. As soon as slot available we will move our program. Now you will enjoy recorded Bhajan, Kirtan, songs etc.
Thank you all for your support and encouragement.
कार्यक्रम हाम्रो आवज भोली बिहान ४ बजे देखि ५ बजे सम्म FM ८८.३ MHz बाट सुन्न सक्नु हुनेछ । गाडीमा बा FM radio मा सुन्न सक्नु हुने छ र online बाट waif app बाट पनि सुन्नु हुने छ ।
हाल दिन र साजको समय मिलेको छैन वा खाली छैन । समय मिल्ने बितीकै हामी लाईब आउने छौ ।
यहाहरूको साथ, हौसला र सहयोग प्रति म आभारी छु ।
सुचनाः मैले को होस्टको लागि पनि दुई जनालाई तलिम गराउने बिचार गरेको छु एक जान महिला र एक पुरूस । ईच्छुक साथीहरूले मलाई समपर्क गर्नुहोला ।
Comments (0)
You need to be logged in to comment
Login to CommentNo comments yet. Be the first to comment!


