Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    NewsARTICLE

    आज रवि लामिछानेलाई नख्खु कारागार भेटेपछि रबिन्द्र मिश्रले यस्तो लेख्नुभएको छ!

    BK

    Bhutan Khabar

    Writer at Bhutan Khabar

    November 11, 2025
    2 min read
    5,553 views
    0 likes
    0 comments
    आज रवि लामिछानेलाई नख्खु कारागार भेटेपछि रबिन्द्र मिश्रले यस्तो लेख्नुभएको छ!
    Ad
    Golden Home Care
    "औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा 'तिमी' भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवी पनि पर्छन्। सामान्यतया म २०/२२ वर्षका युवालाई पनि 'जी' ले सम्वोधन गर्छु र 'तपाईँ' भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो। रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रवीको दाइ हरिशरण पनि मेरो तिमी-तिमीको साथी। डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, "हाम्रो यो वाल्यकालदेखिको दाइ-भाइको गफ हो। खुब मजा आयो।" अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ। राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रवीप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन। धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु। आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, "म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!" हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई! (फोटो: ४ वर्ष पहिलेको)"
    Ad
    Derry shopping center

    Derry shopping center

    Derry shopping center is a one-stop plaza featuring a variety of stores which eliminates the hindrance of driving to multiple locations for your shopping needs. Customer satisfaction is the main priority. In the plaza, you will be greeted with friendly faces eager to help you with your shopping needs.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    राष्ट्रपतिको भनाइ र केपी ओलीको अतीत: सत्य के हो, मौन किन?
    PoliticsFeatured
    राष्ट्रपतिको भनाइ र केपी ओलीको अतीत: सत्य के हो, मौन किन?
    BKBhutan Khabar
    •
    Jan 2, 2026
    55
    0
    २०६३ पछि नेपाल: परिवर्तनको नाममा अस्थिरता, भ्रष्टाचार र अधुरो लोकतन्त्र 	राजसंस्था हट्यो, तर भ्रष्टाचार संस्थागत बन्यो
    Nepal NewsFeatured
    २०६३ पछि नेपाल: परिवर्तनको नाममा अस्थिरता, भ्रष्टाचार र अधुरो लोकतन्त्र राजसंस्था हट्यो, तर भ्रष्टाचार संस्थागत बन्यो
    BKBhutan Khabar
    •
    Dec 27, 2025
    594
    0
    ओलीको अहंकार, देउवाको अकर्मण्यता र दोहोरिँदै गएको राजनीतिक दुर्घटना
    Nepal NewsFeatured
    ओलीको अहंकार, देउवाको अकर्मण्यता र दोहोरिँदै गएको राजनीतिक दुर्घटना
    BKBhutan Khabar
    •
    Dec 26, 2025
    379
    0
    People Urge Rabi and Balen to Focus on Winning Seats, Not Just Challenging Oli, Deuba, and Prachanda
    Local BusinessFeatured
    People Urge Rabi and Balen to Focus on Winning Seats, Not Just Challenging Oli, Deuba, and Prachanda
    BKBhutan Khabar
    •
    Dec 26, 2025
    350
    0
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    Nepal NewsFeatured
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    BKBhutan Khabar
    •
    Dec 22, 2025
    3,209
    0
    Brightwood Adult Day Care को एक वर्षे यात्रा: सम्मान, साथ र खुशीको उत्सव
    Local BusinessFeatured
    Brightwood Adult Day Care को एक वर्षे यात्रा: सम्मान, साथ र खुशीको उत्सव
    BKBhutan Khabar
    •
    Dec 20, 2025
    2,244
    0
    Ad
    Welcome to Brightwood Adult Day Care