Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    Politics NEWS

    खरिपाटी तालिम केन्द्रमा सुकुम्बासीको अस्थायी बसोबास

    काठमाडौं उपत्यकाबाट हटाइएका सुकुम्बासी परिवारहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा अस्थायी रूपमा राखिएको छ। सरकारले दीर्घकालीन पुनर्स्थापनाको तयारी भइरहेको जनाएको छ।

    KC

    Kebal Chhetri

    Writer at Bhutan Khabar

    May 2, 2026
    2 min read
    161 views
    0 likes
    0 comments
    खरिपाटी तालिम केन्द्रमा सुकुम्बासीको अस्थायी बसोबास
    Ad
    Creative Home Care

    भक्तपुर:
    काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी परिवारहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा राखिएको छ।

    सरकारले बागमती किनारलगायत अतिक्रमित क्षेत्र खाली गराउने अभियानअन्तर्गत विस्थापित भएका परिवारहरूको व्यवस्थापनका लागि उक्त केन्द्र प्रयोगमा ल्याएको हो। पर्याप्त भौतिक संरचना र आधारभूत सुविधा उपलब्ध भएकाले ठूलो संख्यामा परिवारहरूलाई त्यहाँ स्थानान्तरण गरिएको जनाइएको छ।

    सम्बन्धित निकायका अनुसार अस्थायी बसोबासको व्यवस्था गरिएको भए पनि दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ। विस्थापित परिवारहरूको पहिचान, व्यवस्थापन र पुनर्स्थापनाका विषयमा सरकार छलफलमा रहेको बताइएको छ।

    Ad
    Derry shopping center

    Derry shopping center

    Derry shopping center is a one-stop plaza featuring a variety of stores which eliminates the hindrance of driving to multiple locations for your shopping needs. Customer satisfaction is the main priority. In the plaza, you will be greeted with friendly faces eager to help you with your shopping needs.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    PM Tshering Tobgay Extends Congratulations to BNP and Tarique Rahman
    Politics Featured
    PM Tshering Tobgay Extends Congratulations to BNP and Tarique Rahman
    BKBhutan Khabar
    •
    Feb 14, 2026
    463
    0
    Bangladesh Acted. Nepal Must Too: Justice for 76 Young Protesters
    Politics Featured
    Bangladesh Acted. Nepal Must Too: Justice for 76 Young Protesters
    BKBhutan Khabar
    •
    Jan 27, 2026
    694
    0
    Bhutan’s Untold Story: Political Prisoners in the Land of Happiness
    Politics Featured
    Bhutan’s Untold Story: Political Prisoners in the Land of Happiness
    BKBhutan Khabar
    •
    Dec 16, 2025
    13,531
    0
    सोमबार लाग्ने मधुमल्ला बजार : पहाडको गाउँदेखि शरणार्थी शिविरसम्म जोडिएको एउटा पुरानो सम्झना
    Culture
    सोमबार लाग्ने मधुमल्ला बजार : पहाडको गाउँदेखि शरणार्थी शिविरसम्म जोडिएको एउटा पुरानो सम्झना

    सहरको रूप लिँदै गए पनि मधुमल्लाको मुटु अझै सोमबार लाग्ने त्यही बजारमै धड्किरहेको छ—जहाँ पहाडको गाउँ र सहरको आवश्यकता एउटै ठाउँमा भेटिन्छ।

    KCKebal Chhetri
    •
    Sep 24, 2026
    57
    0
    जन्मदिनको खुसीलाई सेवामा बदलेर बाढीपीडित १२८ परिवारलाई राहत
    Culture
    जन्मदिनको खुसीलाई सेवामा बदलेर बाढीपीडित १२८ परिवारलाई राहत

    शर्माले भन्नुभयो, “हामी शरणार्थी हुँदा नेपालले नै हामीलाई शरण दिएको थियो। हाम्रा पुर्खालाई नेपालले आश्रय दिएको इतिहास हामीले बिर्सेका छैनौँ। हाम्रो मन, भावना, भाषा र सम्बन्ध नेपालसँग जोडिएको छ। नेपाल र नेपालीलाई परेको दुःख हामीलाई पनि परेको दुःख हो। त्यसैले यस्तो बेला हामीले सकेको सहयोग गर्न पछि हट्दैनौँ।”

    KCKebal Chhetri
    •
    Sep 20, 2026
    104
    0
    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ
    Nepal News
    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ

    "बालअधिकारसम्बन्धी महासन्धि (CRC) ले भन्छ— 'बालबालिका कुनै देश वा सीमाका मात्र हुँदैनन्, उनीहरू साझा हुन्।' तर विडम्बना, हाम्रो कोखबाट जन्मिएका निर्दोष बालबालिकाहरू सोझै शरणार्थी बनेर जन्मन बाध्य छन्।"

    KCKebal Chhetri
    •
    Sep 20, 2026
    81
    0
    Ad
    GoekhaTech